Logo

प्रतिनिधिसभामा सांसद सुवालको प्रश्न-कर छुट गराउन अर्थ मन्त्रालय छिर्ने विदेशी कुन देशको हो ?

काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गत जेठ १४ गते बजेटमा कर छुट गराउन अर्थमन्त्री जनार्दशन शर्माको कार्यकक्षमा छिर्ने दुईमध्ये एक जना विदेशी नागरिक भएको दाबी गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले ती विदेशीको परिचय खुलाउन माग गरेका छन् । ‘जेठ १४ गते राती १२ बजे अर्थ…