Logo

अभियन्ताबाट कुनै प्रतिफल नआएको ओलीको टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु प्रतिफलविना सक्रिय रहेको टिप्पणी गरेका छन् । ‘अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल छैन,’आज मंगलबार मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले भने,‘देश विदेशका खर्चबाट अभियन्ता भएकाहरु धेरै भेटिन्छन् तर प्रतिफल के निस्कियो, कतिले जीवनस्तरमा परिवर्तन ल्याए भन्ने त्यति बाहिर आएको छैन ।’…