Logo

मन्त्रिपरिषद्को बैठक बस्दै, संघ र प्रदेशको निर्वाचन मिति तोक्ने तयारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । आजको बैठकबाट आगामी संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्ने तयारी भएको नेताहरुले जानकारी दिएका छन् । निर्वाचन आयोगले यसअघि नै मंसिर २ गते गर्ने गरीलाई निर्वाचनको मिति तोक्न प्रस्ताव गरेको छ । मन्त्रिपरिषद्ले आयोगले प्रस्ताव गरेकै मिति…