Logo

म्याग्दीमा पहिरोले तीन घर पुर्यो, २ जनाको मृत्यु, ३ बेपत्ता

काठमाडौं । म्याग्दीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका-२ रुमको तामेङमा पहिरोले तीन घर पुर्दा दुई जनाको मृत्यु भएको हो भने तीन जना बेपत्ता छन् । मृत्यु हुनेमा नवीन विक र राजन विक रहेका छन् । घाइते दुई जनालाई उद्वार गरी उपचारका लागि अस्पताल पठाइएको छ । उनीहरुको अवस्था गम्भीर रहेको…