Logo

हेटौंडा उपमहानगरः एमालेको किल्लामा राप्रपाको अग्रता

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ । २२ हजार ८ सय ५० मतगणना हुँदा नेकपा एकिकृत समाजवादीलाई १ सय ९८ मतले पछि पारेको हो । राप्रपाका दिपक बहादुर सिंहले ८ हजार २ सय ६५ मत ल्याएर अगाडि छन् भने गठबन्धनबाट उम्मेदवार रहेकी एकीकृत समाजवादीकी मीना कुमारी लामाको ८ हजार ६७ मत आएको…