Logo

काठमाडौं महानगरमा ५४२१३ मतसहित बालेन साहको फराकिलो अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना भएको छ । जसमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५४ हजार २ सय १३ मतसहित फराकिलो अग्रता कायम राखेका छन् । उनलाई काँग्रेस उम्मेदवार सिर्जना सिंहले ३४ हजार १८० मतका साथ पछ्याई राखेकी छिन् । एमाले उम्मेदवार केशव स्थापित ३३ हजार ६ सय ९…