काठमाडौं । शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित भएका छन् । शिक्षकले कलेजमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको भन्दै क्याम्पस भरीका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। शिक्षक जनार्दन अधिकारीले छात्राहरुमाथि यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । कलेज प्रशासनलाई बारम्बार जानकारी गराउँदा पनि बेवास्ता गरेको भन्दै विद्यार्थीहरुले प्रहरी वृत्त…