काठमाडौं । पोखरा महानगरपालिकाको दुई वडामा पुन: मतगणना गर्न कांग्रेसले पनि माग गरेको छ । कांग्रेसले पुन मतगणनाको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको हो । कांग्रेसले वडा १ र १७ मा पुन: मतगणनाको माग गरेको हो । दुई वडामा मतमाथि चलखेल भएको आशंका भएको भन्दै पुन गणनाको माग गरिएको कांग्रेसले जनाएको छ ।…