Logo

ओलीको अभिव्यक्तिको मन्त्री बडूले खण्डन गरेपछि एमालेद्वारा संसद अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । बिहीबारको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले खण्डन गरेपछि एमाले सांसदहरुले आज (शुक्रबार) को संसद बैठक अवरोध गरेका छन् । मन्त्री बडूले ओलीले बिहीबार आयल निगमबारे संसदमा गरेको टिप्पणी आधारहीन, स्तरहीन रहेको जवाफ दिएपछि एमाले सांसदहरुले उठेर विरोध जनाएका हुन्…