काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनीस्थित मुग्लिङ-पोखरा सडक भासिएको स्थानमा दुई पुरुषको शव फेला परेको छ । गएराति नै भासिएको सडकबाट एउटा कार मर्स्याङ्दी नदीमा खसेको देखिएको थियो । अहिले त्यस स्थानमा दुई शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवको सनाखत हुन सकेको छैन । कारमा कति जना सवार थिए भन्ने अहिलेसम्म खुल्न सकेको…