Logo

पाँच दलीय गठबन्धन बैठकको निर्णय राष्ट्रपतिले संवैधानकि व्यवस्थामाथि प्रहार गरिन्

काठमाडौं। सरकारमा सहभागी दलहरूको बुधबार बसेको संयुक्त बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पेश भएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपतिले संवैधानिक व्यवस्था माथि नै प्रहार गरेको ठहर गरेको निश्कर्ष निकालेको छ । संविधानले सुनिश्चित गरेको १५ दिनको समयसिमा हिजो बुधबार सकिएको हो । राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले…