Logo

जनक शिक्षा सामग्री खारेज गरेर निजीलाई दिऔँ: सांसद नविना लामा

काठमाडौं । नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग गरेकी छिन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लामाले जनक शिक्षा सामग्री खारेज गरेर किताब छाप्ने जिम्मा निजीलाई दिन माग गरेकी हुन् । उनले जनक शिक्षाले पाठ्यपुस्तक दिन नसक्ने जनक शिक्षाका उच्च व्यवस्थापकले जिम्मेवारी दिनुपर्ने बताइन् । “कक्षा ६ र ८…