Logo

सिरहामा प्रहरी कार्यालयमा आगजनी

सिरहा । सिरहाको इलाका प्रहरी कार्यालय गोलबजारमा आगजानी र तोडफोड गरिएको छ । देशभर प्रदर्शन गरिरहेका युवाले लगाएको आगजानीबाट भवन पूर्णरुपमा जलेको छ । यसअघि एमालेका सांसद लिलानाथ श्रेष्ठ र गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठको घरमा आगजनी र तोडफोड गरिएको थियो । प्रदर्शनकारीहरुले लहान नगरपालिकाको भवनमा आगजनी गरेका छन् भने लहानको इलाका प्रशासन, मालपोत,…