सुर्खेत । कालिकोटको रास्कोट नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । सोमबारदेखि कार्यालयबाट सेवा सञ्चालन गरिएको छ । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले एक समारोहकाबिच इलाका प्रशासन कार्यालय तथा नागरिक सेवाको उद्घाटन गरेका हुन् । लामो समयको प्रतीक्षापछि रास्कोटवासीले घर नजिकै प्रशासनिक सेवा पाउने भएका छन् । इलाका प्रशासन कार्यालय…