Logo

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर ७ करोड ९० लाख रुपैयाँका ७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको हो । पहिलो चरणमा १० प्रतिशत अर्थात् ७९ हजार कित्ता शेयर…