पोखरा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका कुशल गुरुङले आफ्नो मुख्य चुनावी एजेण्डा आर्थिक विकास रहेको बताएका छन् ।उनले नेपाल प्राकृतिक स्रोतसाधनले धनी देश भएको उल्लेख गरे । देशमा अथाह जलस्रोतको सम्भावना रहेको र सुन्दर नगरी पोखरामा पर्यटन विकासका प्रशस्त अवसर रहेको उनको भनाइ थियो ।‘हाम्रो यो चुनावमा…