Logo

बाजुरामा पनि कफ्र्यु आदेश जारी, मार्तडी सुनसान

बाजुरा । बाजुरामा पनि कफ्र्यु आदेश जारी गरिएको छ । नेपाली सेनाले देशैभरी भोलि(विहीबार)विहानसम्मका लागि कफ्र्यु जारी गरेसंगै जिल्ला प्रशासन कार्यालय बाजुराले एक सूचना जारी गर्दै कफ्र्यु आदेश जारी गरेको हो । प्रशानसले बुधबार सूचना जारी गर्दै आजदेखि अर्काे आदेश जारी नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ को  दफा ६ उपदफा (३क) बमोजिम जिल्ला सदरमुकाम मार्तडी…