Logo

घोषणापत्रमा दलितका मुद्दा सतही र परम्परागत ढंगले मात्रै समेटिए : सुशील विक

जातीय विभेदले दलित समुदायमा राजनीतिक, आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा बहुआयामिक असर पारेको छ । त्यसैले समग्र समावेशी विकास मोडेल आवश्यक पर्छ । केवल भाषण र घोषणाले परिवर्तन हुँदैन, व्यवहारमा रूपान्तरण ल्याउने स्पष्ट योजना चाहिन्छ ।सुशील बिकअधिकारकर्मी तथा लेखक काठामाडौं । दलित अधिकारकर्मी तथा लेखक सुशील बिकले दलित समुदायको न्यून राजनीतिक प्रतिनिधित्व र स्वतन्त्र मतदानको…