Logo

चुनौतीको चाङमा अर्थमन्त्री महत !

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका सांसद डाक्टर प्रकाशरण महत अर्थमन्त्री नियुक्त भए । शुक्रबार उनले पद तथा गोपनियताको सपथ लिएर पदबहाली समेत गरिसकेका छन् । र उनले देशको अर्थतन्त्र चलायमान बनाउने बताएका छन् । उनी आफैले साधारण खर्च समेत राजश्वले धान्न नसक्ने अबस्थामा मुलुक रहेको भन्दै राजश्व संकलन आफ्नो मुख्य काम हुने समेत…