काठमाडौं । नेपाल बार एशोसिएनको आन्दोलन आज चौथों दिन पनि जारी रहने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायधिस नियुक्तीलगायतको माग गर्दै गत आइतवार देखी आन्दोलनमा उत्रिएको बारको आन्दोलन चौथो दिनमा पनि जारी रहने भएको हो । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार मंगलावर वारका सबै ९० इकाइहरुले एक साथ आन्दोलन गरेका थिए । उनकाा अनुसार जबसम्म…