काठमाडौं । अर्थशाष्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेपछि राजनीतिमा एकखाले बहश शुरु भएको छ । वाग्लेले आफ्नो परिवार तिनपुस्ते कांग्रेस भएको बताउने गरेका थिए । वाग्ले तिनै व्यक्ती हुन् जसलाई कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला योजना आयोगको उपाध्यक्ष बनाएका थिए । वाग्ले सुशिल कोइराला प्रधानमन्त्री भएका बेला समेत योजना आयोगको…