Logo

रुसुवागढी नाका खोल्न चीन तयार

काठमाडौं । चीन रसुवागढी नाका पूर्ण रूपमा चलाउन सहमत भएको छ । बुधबार चीनको ल्हासामा भएको सीमा, व्यापार र सहयोगसम्बन्धी नेपाल–चीन समन्वय संयन्त्रको पहिलो बैठकमा चैत १८ गतेदेखि नाका पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको हो । छलफलपछि सिन्धुपाल्चोकको तातोपानी नाका पनि आगामी बैशाखदेखि पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको छ । कोरोना महामारी शुरु भएपछि…