काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट चार जनाले मन्त्रीको शपथ लिने भएका छन्। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसका चार जनाले मन्त्रीको शपथ लिने भएका हुन्। सभापति देउवानिकट स्रोतले शुक्रबार उपसभापति खड्का, प्रवक्ता डा. प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङले शपथ लिने भएका हुन्। खड्काले उपप्रधानसँगै रक्षा, प्रवक्ता महतले अर्थ, रिजालले उद्योग, वाणिज्य तथा आपूर्ति र…