Logo

भीम रावललाई कारबाही गर्ने एमालेको तयारी

काठमाडौं । नेकपा एमालेले नेता भीम रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरेको छ । शनिबार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले नेता रावल पार्टीको विधि र विधान विपरित चलेको निष्कर्ष निकाल्दै संवादका लागि पार्टीका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा पार्टीका सचिव तथा सुदुरपश्चिम प्रदेश कमिटीका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा…