काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टीम र सन्दीप लामिछानेलाई बधाई दिएका छन् । ओमनविरुद्ध नेपालले बनाएको कीर्तिमानी जीतका लागि भन्दै अध्यक्ष ओलीले खेल एक, बधाई तीन भन्दै राष्ट्रिय क्रिकेट टीम, सन्दिप र व्याट्सम्यान कुशल मल्ललाई बधाई दिएका हुन् । उनले लेखेका छन्,‘पहिलो बधाई नेपाली क्रिकेट टिमलाई ओमन बिरुद्धको खेल…