काठमाडौं । नेकपा एमाले छाडेका नेता बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने निर्णयविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले बहश नोट मगाउने आदेश जारी गरेको छ । प्रतिनिधिसभा चुनावमा पराजित भएका गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नु कानूनविपरित भन्दै अधिवक्ता दिनेश त्रिपाठी र बद्रिराज भट्टले सर्वोच्चमा रट दायर गरेका थिए । जुन रिटमाथि बुधबार संवैधानिक इजलासमा सुनुवाइ…