Logo

यस्तो छ आजको राशीफल

आज मिति २०८० साल बैशाख महिनाको २१ गते बिहीबार । ४ मे २०२३, शाख शुक्लपक्ष चतुर्दशी तिथि यस्तो छ आजको राशीफल मेष प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। भौतिक साधन जुट्नाले पनि आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ। बृष स्वास्थ्य सबल बन्नुका साथै…