काठमाडौं । सरकारले मिटरब्याज पीडितका माग सम्बोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश आजै राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पठाउने निर्णय गरेको हो । बैठकले परराष्ट्रमन्त्रीको वेलायत भ्रमण पनि स्वीकृत गरेको छ । बैठकमा रेशम चौधरी लगायतका कैदीबन्दीहरुलाई रिहाई गर्न नेपाल ऐन लगायत केही ऐन संशोधन गर्ने विषयहरुका बारेमा…