सुर्खेत । शनिबारदेखि सुर्खेतमा जारी ‘कर्णाली छोरी सम्मेलन’को दोस्रो संस्करण १० बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । श्री ज्योति फाउन्डेसनले आयोजना गरेको सम्मेलनमा कर्णाली सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा भएको हो । सम्मेलनले लैङ्गिक तथा जातीय विभेद, महिला हिंसा, बालविवाह, घरेलु हिंसा, मर्यादित महिनावारी र छाउपडीजस्ता विषयमा बहस र छलफल छ । सम्मेलनले कर्णालीमा…