बाजुरा । बाजुरामा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको बडी मालिका नगरपालिकामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर-१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको हो ।घाँस काट्न गएको बेला लडेर उपचारको लागी जिल्ला अस्पताल ल्याउँदै गर्दा…