विराटनगर । कोशी प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयको प्रशासनिक नेतृत्वको जिम्मेवारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामकृष्ण अधिकारीलाई दिएको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अर्को व्यवस्था नभएसम्मका लागि अधिकारीलाई सामाजिक विकास मन्त्रालयको कामकाजसमेत सम्हाल्ने गरी थप जिम्मेवारी तोकेको हो । मन्त्रालयको नियमित प्रशासनिक कामकाज सञ्चालनमा सहजता ल्याउन अधिकारीलाई थप जिम्मेवारी दिइएको प्रदेश सरकारले…