Logo

जेन–जी आन्दोलनका क्रममा रौतहटमा २०  करोडभन्दा बढीको क्षति भएको अनुमान

रौतहट । रौतहटको पाँच वटा स्थानीय तहसहित केही सरकारी कार्यालय भवनमा भौतिक तथा कागजपत्रमा क्षति पुगेपछी सेवा सुचारु हुन सकेको छैन् । जेन–जी आन्दोलनको क्रममा चन्द्रपुर, गरुडा, कटहरिया, फतुवा विजयपुर र बौधीमाइ  नगरपालिकामा क्षति पुगेकाले सेवा संचालनमा समस्या भएको हो । चन्द्रपुरमा रहेको डिभिजन वन कार्यालय, ईलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा सडक…