Logo

आजपनि तीन हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली स्थानीय बजारमा आज (बुधबार)पनि सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ३ हजार रुपैयाँले घटेको सुनको मूल्य आजपनि ३ हजार रुपैयाँले घटेको छ ।आज सुनको कारोबार प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा भइरहेको छ ।हिजो सुनको भाउ २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम थियो…