Logo

राप्रपा केन्द्रिय समिति बैठक, अध्यक्षको प्रतिवेदन लगायतमा छलफल हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रिय समिति बैठक आज पनि बस्दैछ । सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजवाट छलफल सुरु हुनेछ । यसैगरी, आजको बैठकमा अध्यक्ष लिङदेनले पेश गरेको राजनीतकि प्रतिवेदनसहित महामन्त्रीले पेश गरेको सांगाठानिक र कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदनमाथी केन्द्रिय सदस्यहरुले…