काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन छिटो बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई दिर्नेशन दिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेले आइतबार ४ दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन प्रहरीलाई निर्देशन दिएका हुन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहले अहिलेसम्म ४० करोडभन्दा धेरै ठगेको प्रहरीको अनुसन्धानबाट देखिएको…