Logo

प्रधानमन्त्रीज्यु, सदनमा सांसदहरूकाे जवाफ मन्त्रीहरूले दिएनन् : सभामुख

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ । साे भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको  सभामुखका पेस संयाेजक शेखर अधिकारीले जानकारी दिए । उनका अनुसार 'आजबाट समितिहरुको बैठक सुरु भएपछि संसद्ले लय समातेको छ । संसदमा विचाराधिन विधेयकहरु टुंगो लगाउन अब सहज…