काठमाडौं । सर्वोच्च अदालतले बहिर्गमित लडाकुलाई २–२ लाख बाँड्ने सरकारको निर्णयमा रोक लगाएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले लडाकुलाई रकम बाँड्ने निर्णय कार्यान्वयन नगर्न अप्लकालिन अन्तरिम आदेश जारी गरेको हो । इजलासले कारण देखाऊ आदेश जारी गर्दै जेठ ८ गते अन्तरिम आदेशका सम्बन्धमा सुनुवाइ गर्नका लागि रिट निवेदक र सरकारी पक्षलाई…