Logo

गेटा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

धनगढी । नेपाल सरकारको आगामी अर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन भएको बजेटमा कैलालीको गेटामा दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कार्यक्रम प्रस्तुत भएपछि कैलालीमा त्यसको विरोध भएको छ । सरकारले २०७९ साल माघ २९ गते गेटामा दशरथ चन्द मेडिकल विश्व विद्यालय बनउने निर्णय गरेको थियो । वर्तमान प्रधानमन्त्री पुष्पकमल दहाल नेतृत्वको मन्त्रिपरिषद बैठकबाट गेटामा दशरथ…