Logo

फलफूल तथा तरकारीको आजको मूल्य सूची, मालदह आँपकाे भाउ बढयाे

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५०, घिउ सिमी लोकल ९०, कुरीलो प्रतिकेजी २००, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ४६, भारतीय आलु रातो ३५, टनेल गोलभेडा सानो ३२, लौका…