Logo

प्रधानमन्त्रीको मुखमा पानी फयाँके पछि कोसोभो अझै अशान्त

प्रिस्टिना । युरोपेली देश कोसोभोको संसदमा भएको भीषण झडप अझै शान्त भएको छैन । वास्तवमा, विपक्षी सांसदले प्रधानमन्त्री अल्बिन कुर्तीलाई देशको उत्तरमा जातीय सर्बहरूसँग तनाव कम गर्न सरकारी उपायहरूको बारेमा बोल्दा पानी फ्याँके पछि सुरु भएको राजनीतिक तनाव अझै कायमै छ । यो घटनासँग जोडिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कोसोभोको डेमोक्र्याटिक पार्टीका सांसद…