जनकपुर । जनकपुर हाता भित्रका अस्पतालले लिन शुल्कको बिवरण बुझाउनु पर्ने भएको छ । जनकपुरधाम उपमहानगरपालिकाले ५ दिन भित्र अस्पतालले लिन गरेको शुल्कको बिवरण बुझाउन निर्देशन दिएको हो । ‘यस उपमहानगरपािलका क्षेत्र भित्र सञ्चालनमा रहेको सम्पुर्ण नीजि स्वास्थ्य संस्थाहरूले सेवाग्राहीसँग लिइने सम्पुर्ण शुल्कहरू पाँच दिन भित्र लिखित पत्रसहित पेश गर्न हुनु जानकारी गराइन्छ’ बरिष्ठ उपसचिव…