Logo

अकालमा नागरिकको ज्यान जाने सडक नबनोस् : अमरेशकुमार सिंह

काठमाडौं। प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले अकालमा जान जाने सडक बनाउने कार्य रोकिनुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नदी किनारमा बनाइएका सडकमा सुरक्षाको मापदण्डअनुसार निर्माण नहुँदा अकालमा नागरिकले ज्यान गुमाइरहेका बताए । यसको दोषी को हो भनेर उनले प्रश्न पनि गरेका छन् । नदी किनारमा बनाइएका सडकमा पक्की वा फलामको बारजस्ता सुरक्षाका…