Logo

जापानमा गरियाे अफिसमा नै कर्मचारी सुतुन भनेर ओच्छयानको व्यवस्था

टोकियो । जापानले टेक्नोलोजीमा यति धेरै प्रगति गरिसकेको छ कि मानिसलाई कसरी अधिकतम सुविधा दिने सकिन्छ भनेर निकै प्रयास गरिरहेको पनि हुन्छ । हालै एक जापानी कम्पनीले अफिसमा काम गर्ने कर्मचारीको सुविधाका लागि नयाँ आइडिया ल्याएको छ । कम्पनीले कार्यालयमा काम गर्नेलाई  ‘पावर–न्याप’ सुविधा उपलब्ध गराएको छ । जापानी कम्पनी इटोकीले आफ्नो कार्यालयमा काम गर्ने…