Logo

४७ वर्षपछि रूसले चन्द्रमामा रकेट पठायो, भारतको चन्द्रयान–३ अघि नै अवतरण गर्ने

मस्को । भारतपछि अब रुसले पनि चन्द्रमाका लािग लुनार मिसन लुना–२५ प्रक्षेपण गरेको छ । रुसले ४७ वर्षपछि आफ्नो रकेट पठाएको छ । लुना २५ मस्कोबाट ५५०० किलोमिटर पूर्वमा रहेको अमुर ओब्लास्टको भोस्टोनी कोस्मोड्रोमबाट प्रक्षेपण गरिएको थियो। भारतको चन्द्रयान–३ अघि रुसको लुना–२५ चन्द्रमामा पाइला राख्ने बताइएको छ । रुसी मिडियाका अनुसार अगस्ट ११ शुक्रबार बिहान ४ः४०…