काठमाडौं। नेपाली चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रदर्शनरत् छ । यद्यपि यसको दर्शक बढिरहेका छन् । दर्शककै ’वर्ड अफ माउथ’को कारण तेस्रो सातामा प्रवेश गरेको ‘बगान’ हेर्न हलमा परिवार नै देखिने गरेका छन् । तेस्रो सातामा प्राप्त चलचित्रको अधिकांस सो हाउसफुल भएको छ । शनिवार निर्माण टिमले काठमाडौँस्थित एफक्युब र क्युएफएक्स सिभिल मलमा पुगेर दर्शकसँग…