काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय समिति बैठकमा पेश हुने राजनीतिक प्रतिवेदनमा पदाधिकारी तहमा छलफल शुरु गरेको छ । वर्ष दिनपछि साउन १७ गतेबाट काठमाडौंको प्रज्ञाभवनमा बस्ने केन्द्रीय कमिटिको बैठकमा पेश हुने राजनीतिक प्रतिवेदनमा छलफल शुरु भएको हो । केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गर्ने राजनीतिक प्रतिवेदनको तयारीका बारेमा छलफल गर्नका लागि…