Logo

अब राप्रपा नेपाल जनसंघर्षको बाटोबाट अघि बढ्छ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको भाबी रणनीति जनदबाब, जनसंघर्ष र जनआन्दोलन भएको बताएका छन् । जिल्ला समिती काठमाडौंद्वारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्य नभई देशले भोग्नु परिरहेको विधमान समस्याको समाधान ननिस्कने समेत दाबी गरे । उनले राष्ट्र निर्माणको फरक बिचार र बाटो तय गर्दै…