Logo

यस्तो छ आजको राशिफल

आज मिति २०८० जेठ ३० गते, मंगलवार, १३ जुन २०२३। आषाढ कृष्णपक्ष दशमी तिथि, ११ः४८ बजेपछि एकादशी। रेवती नक्षत्र, १६ः०४ बजेपछि अश्विनी।। चन्द्रराशि– मीन, १६ः०४ बजेपछि मेष। मेष घरखर्च बढ्नुका साथै अर्थअभाव देखापर्नेछ। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। बृष मिहिनेत गर्दा…