काठमाडाैं । राष्ट्रिय सभाको बैठक सरेको छ ।आज बिहान ११ बजेका लागि तय भएको बैठक भोलिसम्मका लागि सरेको हो । राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार बैठक अब २०८० साल असार २८ गते बिहीबार बिहान १० बजे बस्नेछ ।