काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार ठुलो नेपाली गोलभेडा, स्थानीय काउली, लाम्चो भन्टा, भटमासकोशा र पालूगो साग प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ ६० पैसामा काराेबार भइरहेकाे छ । साथै, टनेल गोलभेडा ३८ रुपैयाँ ६०…